‘पहिले सूर्यविनायकबाट खर्पनमा माटो ल्याउँदा कुनै शुल्क तिर्नुपर्दैनथ्यो, अहिले माटो किन्नुपर्ने अवस्था आएको छ । सूर्यविनायकमा माटो पाउन छाडेपछि साँखु, हरिसिद्धि लगायत क्षेत्रबाट माटो ल्याउने गरेका छौँ । दुई टन माटो बराबर पाँचदेखि १० हजार रुपैयाँसम्म...
शुक्रबार, माघ २, २०७७